हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ,
तपाईंको नाम पवित्र मानियोस्।
तपाईंको राज्य आओस्।
तपाईंको इच्छा स्वर्गमा जस्तो छ,
त्यस्तै यस पृथ्वीमा पूरा होस्।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्।
हाम्रा ऋणीहरूलाई हामीले क्षमा गरेझैँ
तपाईंले पनि हाम्रा ऋणहरू क्षमा गर्नुहोस्।
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट बचाउनुहोस्।
किनकि राज्य, पराक्रम र महिमा सधैँभरि तपाईंकै हुन्।
आमेन।
0
/ 40
Tap or swipe after completing the prayer